अर्थ / वाणिज्य सहकारीको सन्दर्भ ब्याजदर १३% मा झर्यो, स्प्रेड दर ६% को सीमा सहकारी संस्थाहरूले सदस्यलाई दिने ऋणको सन्दर्भ ब्याजदर १६% बाट घटाएर अधिकतम १३% कायम गरिएको छ। यो नयाँ व्यवस्था २०८३ असोज १ गतेदेखि लागू हुनेछ। स्प्रेड दर ६% भन्दा बढी नहुने र अतिरिक्त… Sunita Rai·सेप्टेम्बर १६, २०२६