अर्थ / वाणिज्य नेपालको सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब पुग्यो, विकास खर्चभन्दा दोब्बर ऋण तिराइ चालु आर्थिक वर्षको ११ महिनामा नेपालको सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड पुगेको छ। यस अवधिमा विकास खर्च (१ खर्ब ३२ अर्ब) भन्दा दोब्बर (२ खर्ब ८४ अर्ब) ऋणको साँवा… Sunita Rai·जुन १८, २०२६