अर्थ / वाणिज्य काँकडभिट्टाबाट चिया निर्यात ६३ करोड घट्यो, परिमाण पनि झर्यो पूर्वी नाका काँकडभिट्टाबाट चिया निर्यातमा ठूलो गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा निर्यात परिमाण र आम्दानी दुवै घटेका छन्। यसले ६३ करोडभन्दा बढीको नोक्सानी भएको छ। Sunita Rai·अगस्ट ३, २०२६