मनाङको हिम्लुङ हिमालमा हिमपहिरो: १२ नेपाली आरोही बेपत्ता मनाङको हिम्लुङ हिमालमा हिमपहिरो गएको छ। हिमपहिरोमा परी करिब १२ जना नेपाली आरोही बेपत्ता भएको आशंका छ। उद्धारका लागि हेलिकप्टर पठाइएको छ। Sanjay Karki·६ दिन अघि