अर्थ / वाणिज्य सूत्र प्रणाली बन्द, राष्ट्र बैंकले बिदामा पनि आरटीजीएस चलाउने स्थानीय तहमा प्रयोग हुने सूत्र प्रणाली आज मध्यरातदेखि बन्द हुँदैछ। आर्थिक वर्षको अन्तिम लेखा मिलानका लागि असार ३२ गतेसम्म सूत्र प्रणाली सञ्चालनमा रहनेछ। नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन… Sunita Rai·जुलाई ९, २०२६