अर्थ / वाणिज्य विदेशी विनिमय सञ्चिति ३७ खर्ब नाघ्यो, २२.६ महिनाको आयात धान्न सक्ने नेपालको विदेशी विनिमय सञ्चिति ३८.३% ले बढेर ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा सञ्चिति २४ अर्ब १९ करोड पुगेको छ, जुन २४% को वृद्धि हो। हालको सञ्चितिले… Sunita Rai·जुन ९, २०२६