अर्थ / वाणिज्य सरकारको आश्वासन: दैनिक उपभोग्य वस्तुको अभाव छैन, सञ्चय नगरौँ सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति सहज रहेको जनाएको छ। राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मौज्दात छ। विपद्का बेला पनि वैकल्पिक मार्गबाट ढुवानी जारी रहने आश्वासन दिइएको… Laxmi Bhattarai·सेप्टेम्बर २४, २०२६