अर्थतन्त्र मधेश प्रदेश: राजस्व संकलन ६७.३९%, खर्च ७०.७५% – वित्तीय विरोधाभास महालेखा परीक्षकको ६३ औं वित्तीय प्रतिवेदनले मधेश प्रदेशको विरोधाभासी वित्तीय अवस्था उजागर गरेको छ। प्रदेशले लक्ष्यको केवल ६७.३९ प्रतिशत राजस्व संकलन गर्दा आन्तरिक स्रोतबाट ७०.७५ प्रतिशत खर्च गरेको छ। राजस्व वृद्धि बिना… Sunita Rai·मे १७, २०२६