अर्थ / वाणिज्य आधा सिलिन्डर ग्यास नीतिले बजारमा कृत्रिम अभाव, उपभोक्ता र व्यवसायी दुवै मर्कामा खाना पकाउने एलपी ग्यासको चरम अभाव मुलुकभर चर्किएको छ। उपत्यका बाहिरका पहाडीदेखि तराईका जिल्लासम्म ग्यासका लागि उपभोक्ता घण्टौं लाइन बस्न बाध्य छन्। आधा सिलिन्डर नीतिका कारण ढुवानी खर्च बढेको र उद्योगीको आम्दानी… Sunita Rai·जुन १६, २०२६