अर्थ / वाणिज्य बैंकमा श्रमिक शोषण: श्रम विभागको राष्ट्र बैंकलाई कडा निर्देशन बैंक तथा वित्तीय संस्थाहरूमा आउटसोर्सिङमार्फत् श्रमिक शोषण गरेको गुनासोपछि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपाल राष्ट्र बैंकलाई कडा निर्देशन दिएको छ। विभागले सबै बैंक तथा वित्तीय संस्थाहरूमा श्रम ऐन र नियमावली पूर्ण… Sunita Rai·मे १४, २०२६