खेलकुद नेपालले लिग लिडर स्कटल्याण्डलाई हरायो, अंक तालिकामा छैटौँ स्थानमा उक्लियो आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपालले लिग लिडर स्कटल्याण्डलाई ६ विकेटले हरायो। यो जितसँगै नेपाल २२ अंकसहित तालिकाको छैटौँ स्थानमा उक्लियो, क्यानडालाई पछि पार्यो। ललित राजवंशीले ४ विकेट लिएर प्लेयर… Prakash Gurung·मे १८, २०२६