प्रविधि डिम्ब तस्करी प्रकरण: डा. शर्माको इन्कारी बयान, एक लाखको कारोबार खुलासा ललितपुरको बीएण्डबी अस्पतालमा १७ वर्षीया किशोरीको डिम्ब तस्करी प्रकरणमा डा. नूतन शर्माले प्रहरीसमक्ष इन्कारी बयान दिएकी छिन्। प्रहरीले डा. शर्मा र राधिका गोतामेबीच भएको एक लाख रुपैयाँको आर्थिक कारोबारको विवरण फेला पारेको… Arjun Basnet·अगस्ट ९, २०२६