खेलकुद वर्षाले खेल बिथोल्यो, डिएलएस मेथडमा ओमानद्वारा नेपाल १०२ रनले पराजित आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा ओमानले नेपाललाई डिएलएस मेथडमा १०२ रनले पराजित गरेको छ। वर्षाले खेल प्रभावित भएपछि ओमान विजयी भएको हो। Prakash Gurung·अप्रिल २९, २०२६
खेलकुद त्रिकोणात्मक सिरिजमा युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, रोहितको कप्तानीमा टोली मैदानमा अप्रिल २५, २०२६