मध्यपहाडी लोकमार्गमा हावाहुरी र असिनाले अवरोध, दर्जनौँ सवारी साधन रोकिए रुकुमपूर्वमा हावाहुरीसहित परेको असिनापानीका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। भूमे गाउँपालिका–२ मा पहिरो खस्दा दर्जनौँ सवारी साधन रोकिएका छन्। Sanjay Karki·अप्रिल २६, २०२६