अर्थतन्त्र १३ स्थानीय तह बजेटविहीन: मधेशका १० पालिका अलमलमा चालु आर्थिक वर्षका लागि १३ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्। बजेट प्रस्तुत गर्न नसक्नेमा मधेश प्रदेशका १० स्थानीय तह रहेका छन्। राजनीतिक विवाद र प्राविधिक समस्या बजेट ढिलाइको मुख्य कारण हो। Kamala Devi·जुलाई २१, २०२६