अर्थ / वाणिज्य ११ महिनामा पुँजीगत खर्च ३२.५३% मात्र: असारे विकासको चक्र दोहोरिने निश्चित चालु आर्थिक वर्षको ११ महिनामा सरकारले कुल पुँजीगत बजेटको ३२.५३% मात्र खर्च गरेको छ। असारे विकासको प्रवृत्ति र राज्य संयन्त्रको असक्षमताले विकास खर्चमा ह्रास आएको छ। आम्दानीभन्दा खर्च बढी हुँदा २ खर्ब… Sunita Rai·जुन १६, २०२६