अर्थ / वाणिज्य एन आई सी एशिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन्। सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट उनलाई निर्विरोध निर्वाचित गरी अध्यक्षमा नियुक्त गरेको हो। अग्रवालले… Laxmi Bhattarai·जुन २, २०२६