अर्थ / वाणिज्य वीरेन्द्रनगरमा कपडा व्यापारीको अवैध वित्तीय धन्दा: ३ करोडको सुन र १० लाख बढी नगद बरामद वीरेन्द्रनगरमा कपडा व्यापारी श्यामसुन्दर अग्रवाल (बालाजी) बाट करिब ३ करोड रुपैयाँ बराबरको सुन बरामद भएको छ। अग्रवालले कपडा व्यापारको आवरणमा अवैध वित्तीय कारोबार र सुन धितो राखी चर्को ब्याज असुल्ने गरेको प्रहरीको… Arjun Basnet·जुन २, २०२६