मधेश रौतहटमा ३० बिघा सरकारी जग्गा फिर्ता, ४० को अवैध दर्ता खारेज रौतहटमा वर्षौंदेखि व्यक्तिका नाममा दर्ता गरी कब्जा गरिएको ३० बिघा ४ कठ्ठा ७ धुर सरकारी जग्गा पुनः नेपाल सरकारको स्वामित्वमा फर्काइएको छ। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको इजलासले ४० जनाको नाममा… Kamala Devi·जुलाई २५, २०२६