अर्थ / वाणिज्य वीरगन्जमा ११ लाखको भन्सार छलीका लत्ताकपडा बरामद वीरगन्जबाट ११ लाख २ हजार १ सय ४० रुपैयाँ बराबरका भन्सार छलीका लत्ताकपडा प्रहरीले बरामद गरेको छ। सीमावर्ती इनर्वागाउँबाट बरामद भएको उक्त सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ। Kamala Devi·सेप्टेम्बर १५, २०२६
अर्थ / वाणिज्य रौतहट प्रहरीद्वारा ९० लाखको फर्सी बिउ बरामद, स्थानीय अवरोधपछि अश्रुग्यास प्रहार जुन ११, २०२६