स्वास्थ्य गैरकानुनी डाक्टर उपाधि प्रयोगमाथि कारबाही: ३ वर्षसम्म कैद नेपाल मेडिकल काउन्सिलले गैरकानुनी रूपमा 'डाक्टर' वा 'चिकित्सक' उपाधि प्रयोग गर्नेलाई तीन वर्षसम्म कैद र तीन हजारसम्म जरिवाना गर्ने भएको छ। काउन्सिलले १५ दिनभित्र सबै प्रकारका माध्यमबाट (साइनबोर्ड, कार्ड, सामाजिक सञ्जाल) अवैध… Sarita Pandey·मे २२, २०२६