राजनीति विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारी कदम अलोकतान्त्रिक: प्रदीप ज्ञवाली नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषयलाई सरकारको चरम अलोकतान्त्रिक कदमको संज्ञा दिएका छन्। उनले विद्यार्थी संगठनहरू लोकतन्त्रका आधारभूत पाठशाला भएको बताए। NM Khabar·अप्रिल २०, २०२६