प्रविधि अर्जुन घिमिरे दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले निमित्त अध्यक्ष घिमिरेलाई स्थायी जिम्मेवारी दिएको हो। घिमिरे केहीबेरमा पद तथा गोपनीयताको शपथ लिनेछन्। Sanjay Karki·जुलाई १३, २०२६