मधेश रौतहटमा अरुवा खोलामा नुहाउने क्रममा ९ वर्षीय बालकको मृत्यु रौतहटको फतुवा विजयपुर नगरपालिकामा अरुवा खोलामा नुहाउने क्रममा ९ वर्षीय बालक शेख तमिनको डुबेर मृत्यु भएको छ। घटना शनिबार दिउँसो भएको थियो। शव पोस्टमार्टमपछि परिवारले बुझेर अन्त्येष्टिका लागि लगेको छ। Kamala Devi·जुलाई २६, २०२६