अर्थ / वाणिज्य अमेरिकी भिसाका लागि नेपालीले अब ३० लाखसम्म धरौटी बुझाउनुपर्ने अमेरिकाले नेपालसहित ५० देशका लागि भिसा धरौटी प्रणालीलाई स्थायी गरेको छ। पर्यटक र व्यापारिक भिसाका लागि अब १० हजारदेखि २० हजार अमेरिकी डलर (करिब ३० लाख रुपैयाँ) सम्म धरौटी अनिवार्य हुनेछ। यो… Bikram Magar·अगस्ट २, २०२६