अर्थ / वाणिज्य मुद्रास्फीति बढ्यो भने ब्याजदर बढाउनुपर्ने हुनसक्छ : फेड अधिकारी मध्यपूर्व युद्धका कारण मूल्यवृद्धि अपेक्षाभन्दा बढी बढेमा पुनः ब्याजदर वृद्धि गर्नुपर्ने अवस्था आउन सक्ने अमेरिकी फेडरल रिजर्भका एक प्रमुख अधिकारीले चेतावनी दिएका छन्। मिनियापोलिस फेडका अध्यक्ष नील काशकारीले यस हप्ताको केन्द्रीय बैंकको… Sunita Rai·मे २, २०२६