खेलकुद आईपीएल २०२६: अभिषेकको शतकमा हैदराबादले दिल्लीलाई ४७ रनले हरायो अभिषेक शर्माको शानदार शतकको मद्दतले सनराइजर्स हैदराबादले आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गरेको छ। मंगलबार राति सम्पन्न खेलमा हैदराबादले दिएको २४३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १९५ रन मात्र… NM Khabar·अप्रिल २२, २०२६