बेरोजगारीले तेस्रोलिंगीलाई यौनकर्ममा धकेल्छ, अपहेलनाले डिप्रेसनमा पार्छ नेपालमा तेस्रोलिंगी समुदायका लागि रोजगारीका अवसरहरू अत्यन्त सीमित छन्। सरकारी र निजी क्षेत्रमा अवसर नपाउँदा धेरैजसो यौनकर्ममा लाग्न बाध्य हुन्छन्। यसका साथै, सामाजिक अपहेलना र विभेदले उनीहरूमा डिप्रेसनजस्ता मानसिक समस्या बढ्दै गएको… Maya Thapa·मे ५, २०२६