पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंमा भत्काइएको सुकुम्बासी बस्तीका पीडितहरूसँग भेट गरी उनीहरूको समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले राज्यले सुकुम्बासीलाई मानवीय ढंगले सम्बोधन गर्नुपर्ने र कसैलाई अन्याय हुन नदिने…