स्वास्थ्य पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षमा निधन पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ। बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत उनको गए राति निधन भएको हो। परिवारका सदस्य आइपुगेपछि अन्त्येष्टि गरिनेछ। Maya Thapa·जुलाई १२, २०२६