प्रदेश ताप्लेजुङ विद्यालयमा अनौठो समस्या: रुख काटेपछि विद्यार्थी बर्बराउने, लड्ने ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित बालकल्याण माविमा रुख कटानपछि विद्यार्थीहरूमा एक्कासि बर्बराउने, काम्ने र लड्ने जस्ता अनौठो समस्या देखिएको छ। यो समस्या फैलिँदै गएपछि पालिकाको शिक्षा शाखासँग समन्वय गरी तीन दिनका लागि विद्यालय बन्द… Rohan Tamang·जुन ३, २०२६