राजनीति सम्पत्ति जाँचबुझ आयोगका काममा सर्वोच्चको अन्तरिम आदेश, छानबिन रोकियो सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगका काम कारबाहीमा तत्काल रोक लगाउने अन्तरिम आदेश जारी गरेको छ। यस आदेशसँगै आयोगले कसैको पनि सम्पत्ति छानबिन र विवरण माग्न पाउने छैन। पूर्व न्यायाधीश फोरम र… Laxmi Bhattarai·जुलाई १५, २०२६