अर्थ / वाणिज्य इलाममा अदुवाको भाउ छोइयो, किसान दोब्बर आम्दानीमा इलामका किसानले अदुवाको बच्चा र माउ दुवैमा आकर्षक मूल्य पाएपछि खेती विस्तार गरेका छन्। यसले दोहोरो आम्दानीको ढोका खोलेको छ। माङसेबुङ गाउँपालिकाका देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५… Kamala Devi·अगस्ट ९, २०२६