अर्थ / वाणिज्य स्वास्थ्य बिमा पुनर्जीवन: अनिवार्य सहभागिता र अतिरिक्त करको तयारी सरकारले करिब २४ अर्ब ऋणमा डुबेर टाट पल्टिने अवस्थामा पुगेको स्वास्थ्य बिमा कार्यक्रमलाई पुनर्जीवन दिन अनिवार्य सहभागिता र जनस्वास्थ्यमा असर गर्ने वस्तुमा अतिरिक्त कर लगाउने जस्ता कडा कदम चाल्ने तयारी गरेको छ।… Sarita Pandey·मे २७, २०२६