अर्थ / वाणिज्य शेयर लाभमा ३.५% र ५% कर, साउदीमा नेपाली श्रमिकलाई क्षतिपूर्ति सहज मन्त्रिपरिषद्ले शेयर लाभमा अग्रिम करको दर समायोजन गरी दीर्घकालीनमा ३.५% र अल्पकालीनमा ५% कायम गरेको छ। साउदी अरबमा ज्यान गुमाएका वा घाइते भएका नेपाली श्रमिकलाई क्षतिपूर्ति दिलाउन कानुनी प्रक्रिया सहज बनाइएको छ। Laxmi Bhattarai·सेप्टेम्बर १६, २०२६