नेपाली कांग्रेसको १५औँ महाधिवेशन: राजनीतिक प्रणालीकै अग्निपरीक्षा
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। यो महाधिवेशन पार्टीको आन्तरिक रूपान्तरण र राजनीतिक प्रणालीकै अग्निपरीक्षा बन्नेछ।
Sarita Pandey
•
२ दिन अघि
