चीनका तीन नाका ठप्प: दसैं मुखमा व्यापारी र उपभोक्तालाई महँगीको चिन्ता
चीनसँगका तातोपानी, रसुवागढी र कोरला नाका बाढी र पहिरोका कारण ठप्प भएका छन्। दसैं नजिकिँदै गर्दा सामानको आपूर्ति रोकिएपछि व्यापारी र उपभोक्तालाई मूल्यवृद्धिको चिन्ता छ। पूर्वाधारको अभाव र कूटनीतिक पहलको…
Sunita Rai
•
४ दिन अघि
