कपिलवस्तुको सुठौली नाका: नेपालले छाडेका खाली ट्रकमा भारतमा लाखौँको तस्करी
कपिलवस्तुको सुठौली नाका हुँदै भारत फर्किँदै गरेका दुईवटा खाली भारतीय ट्रकबाट लाखौँ मूल्यको ओखर र बिउविजन बरामद भएपछि भन्सार तथा सुरक्षा निकायको लापरबाही देखिएको छ।
Kamala Devi
•
१ घण्टा अघि
