झापामा जङ्गली च्याउ खाँदा खवास परिवारका आठ बालबालिकासहित ११ बिरामी
झापाको बाह्रदशीमा जङ्गली च्याउ खाँदा तेजबहादुर खवासको परिवारका आठ बालबालिकासहित ११ सदस्य बिरामी परेका छन्। उनीहरूको प्रादेशिक अस्पताल भद्रपुर र दमकस्थित बाल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले अपरिचित च्याउ नखान…
Maya Thapa
•
मे १०, २०२६
