बीपी कोइराला प्रतिष्ठानका पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
स्वास्थ्यमन्त्री निशा मेहताले बीपी प्रतिष्ठानका पुराना कर्मचारीको सम्पत्ति छानबिन गर्न कमिटी बनाउने घोषणा गरिन्। १३ वर्षदेखि खरिद नभएको एमआरआईका लागि २५ करोड बजेट छुट्याइयो। गृहमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा प्रतिष्ठान र कोशी…
Arjun Basnet
•
जुलाई ५, २०२६
