औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगमाथि सरकारको कडा कदम
सरकारले औद्योगिक क्षेत्रको बक्यौता भाडा र महशुल नतिर्ने उद्योगमाथि कठोर कदम चाल्ने भएको छ। उद्योगमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र रकम भुक्तानी नगरे कारबाहीको चेतावनी दिएकी छन्।
Sunita Rai
•
जुन ९, २०२६
