गोदाममा करोडौं केजी मल थन्कियो, किसान अभावमा
कृषि सामग्री कम्पनी लिमिटेडका गोदामहरूमा झन्डै १० करोड केजी रासायनिक मल थन्किएको छ। केन्द्रबाट पर्याप्त मल पठाइए पनि जिल्ला तहबाट प्रभावकारी वितरण नहुँदा किसानहरूले आवश्यक समयमा मल पाउन सकेका छैनन्।
Kamala Devi
•
जुन ११, २०२६
