वैदेशिक रोजगारी ठगी: ३४ लाख ८९ हजार ठगी आरोपमा चार जना पक्राउ
वैदेशिक रोजगारी ठगी आरोपमा पक्राउ परेका चार जनाले नौ जना पीडितबाट ३४ लाख ८९ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरूलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरिएको थियो।
Arjun Basnet
•
२ दिन अघि
