तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो, प्रहरी अनुसन्धानमा
तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा ४५ वर्षीया रश्मि रिजालको शव भेटिएको छ। शुक्रबार कार्यालय जान्छु भनी घरबाट निस्केकी रिजालको शव शनिबार फेला परेको हो। प्रहरीले घटना शंकास्पद मानेर अनुसन्धान…
Maya Thapa
•
जुलाई २५, २०२६
