आयोडिनविहीन नुन: गलगाँड उन्मूलनको ऐतिहासिक सफलता कसरी जोखिममा?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले 'हिमालयन पिङ्क रक साल्ट'मा आयोडिन नभेटिएको प्रतिवेदन सार्वजनिक गरेपछि चिकित्सकहरूले आयोडिनविहीन नुन बिक्रीमा तत्काल प्रतिबन्ध माग गरेका छन्। खुला सीमा र निजी क्षेत्रको प्रवेशले…
