नागढुंगा-मुग्लिन सडक दशैंअघि खुल्ने सम्भावना न्यून
त्रिशूली नदीमा आएको बाढीसँगै कृष्णभीर क्षेत्रमा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडकखण्डमा गम्भीर क्षति पुगेको छ। सडक योजनाका अनुसार दशैंअघि सडक सञ्चालनमा आउने सम्भावना निकै कम छ। यात्रु र मालवाहक सवारीसाधनका लागि…
