मधेश सरकार विस्तारमा ढिलाइ: एमालेका मन्त्री शपथ नलिई फर्किए
मधेश प्रदेश सरकार विस्तार नेकपाको आन्तरिक असन्तुष्टिका कारण रोकिएको छ। शपथ लिन बोलाइएका नेकपा एमालेका तीन प्रस्तावित मन्त्री सहमति नहुँदा फर्किए। १३ बुँदे सहमतिपछि मंगलबार विस्तार गर्ने तयारी छ।
