हेटौँडाको जंगलमा बोराभित्र महिलाको शव फेला, पहिचान खुल्न बाँकी
हेटौँडाको सामुदायिक वनमा खाल्डो खनी बोराभित्र फालिएको अवस्थामा महिलाको शव भेटिएको छ। स्थानीयले च्याउ टिप्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान खुल्न बाँकी छ र प्रहरीले घटनाबारे…
