मधेसमा खानेपानी सङ्कट: संसदीय समितिको तत्काल समाधानको माग
राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा खानेपानी, सरसफाइ र स्वच्छताको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको प्रतिवेदनअनुसार, डिप बोरिङहरू सुक्खाका कारण प्रभावकारी हुन नसक्दा…
