भारतद्वारा थप ११ टन मानवीय सहायता सामग्री नेपाल पठाइयो
भारतले भदौ १० गतेको विनाशकारी बाढीपछिको उद्धारका लागि थप ११ टन मानवीय सहायता सामग्री पठाएको छ। यस सामग्रीमा औषधि, पाल, हाइजिन किट र स्लिपिङ ब्याग जस्ता अत्यावश्यक वस्तुहरू समावेश छन्।…

विशेषज्ञता: कूटनीति, भूराजनीति, परराष्ट्र नीति
विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।
भारतले भदौ १० गतेको विनाशकारी बाढीपछिको उद्धारका लागि थप ११ टन मानवीय सहायता सामग्री पठाएको छ। यस सामग्रीमा औषधि, पाल, हाइजिन किट र स्लिपिङ ब्याग जस्ता अत्यावश्यक वस्तुहरू समावेश छन्।…